गीतकार नारायण नेपालको शब्दमा `गुनासो´ सार्वजनिक
ज्येष्ठ २३, काठमाडौं । चर्चित निर्देशक शिशिर बुढाथोकीको नयाँ म्युजिक भिडियो ‘गुनासो (महिला संस्करण)’ सार्वजनिक भएको छ। गीतमा गायिका समाना घतानेको सशक्त स्वरले दर्शक तथा श्रोताको मन छोएको छ।...
सबै पढ्नुहोस्



















