टप खबर

केहि भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा

केहि भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा

टप खबर बुधबार, अशोज २३, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत मधेश र बागमती प्रदेशका पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

सबै पढ्नुहोस्
निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै पनि सन्तोषजनक नरहेको राष्ट्रपति पौडेलको जिकिर

निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै पनि सन्तोषजनक नरहेको राष्ट्रपति पौडेलको जिकिर

टप खबर मङ्लबार, अशोज २२, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै पनि सन्तोषजनक नरहेको बताएका छन् । मंगलबार आर्थिक वर्ष २०८०/०८१ मा महिला आयोगले सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले...

सबै पढ्नुहोस्
स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग स्वास्थ्यमन्त्री पौडेलको आग्रह

स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग स्वास्थ्यमन्त्री पौडेलको आग्रह

टप खबर मङ्लबार, अशोज २२, २०८१

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको दक्षिण एसिया क्षेत्रका स्वास्थ्यमन्त्रीहरूकाे बैठकलाई सम्बोधन गर्दै उनले दक्षिण एसिया जनसाङ्ख्यिक हिसाबले समेत बढी...

सबै पढ्नुहोस्
सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

टप खबर मङ्लबार, अशोज २२, २०८१

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज...

सबै पढ्नुहोस्
मेलम्चीको पानी आजदेखि काठमाडौं प्रशोधन केन्द्रमा प​ठाइने

मेलम्चीको पानी आजदेखि काठमाडौं प्रशोधन केन्द्रमा प​ठाइने

टप खबर मङ्लबार, अशोज २२, २०८१

मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्ची सङ्घर्ष समिति र खानेपानी मन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा मेलम्चीको पानी काठमाडौं पठाउने सहमति...

सबै पढ्नुहोस्
छतमा यात्रु बोक्ने सवारीसाधनलाई २० हजारसम्म जरिवाना

छतमा यात्रु बोक्ने सवारीसाधनलाई २० हजारसम्म जरिवाना

टप खबर मङ्लबार, अशोज २२, २०८१

जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ। यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै...

सबै पढ्नुहोस्
साधारणतया बदली देखि मौसम मुख्यतया सफा

साधारणतया बदली देखि मौसम मुख्यतया सफा

टप खबर मङ्लबार, अशोज २२, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, मधेश , बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा...

सबै पढ्नुहोस्
नेपाल वायुसेवा निगमको ठूलो जहाजले काठमाडौं-भैरहवा उडान ग​र्ने

नेपाल वायुसेवा निगमको ठूलो जहाजले काठमाडौं-भैरहवा उडान ग​र्ने

टप खबर सोमवार, अशोज २१, २०८१

नेपाल वायुसेवा निगमको ए३२० जहाजले भैरहवाका लागि उडान गर्ने भएको छ। बाढी पहिरोले काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरूलाई प्रभावित बनाएपछि निगमको न्यारोबडी जहाजले आन्तरिक उडान गर्ने भएको हो। निगमका...

सबै पढ्नुहोस्
तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई भारतले सहयोग गर्ने

तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई भारतले सहयोग गर्ने

टप खबर सोमवार, अशोज २१, २०८१

भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई सहयोग गर्ने भएको छ । भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसँगको भेटमा भारतीय जनता पार्टीका अध्यक्ष...

सबै पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता

टप खबर सोमवार, अशोज २१, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सोमबार राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटवार्तामाहालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली...

सबै पढ्नुहोस्