कट्रिना कैफ र विक्की कौशल चाडै आमाबुवा बन्दै
बलिउड स्टार जोडी कट्रिना कैफ र विक्की कौशल चाडै आमाबुवा बन्ने भएका छन्। दुवैले इन्स्टाग्राममार्फत चाडै बुवाआमा बन्न लागेको घोषणा गरेका हुन्। सेप्टेम्बरदेखि कट्रिना गर्भवती भएको खबर फैलिएको थियो।...
सबै पढ्नुहोस्




















