गोकर्णेश्वर नगरपालिकाको सुरक्षामुखी सहयोग: प्रहरीलाई मोटरसाइकलदेखि मापसे मेसिनसम्म
गोकर्णेश्वर नगरपालिकाले नगरभित्रको सुरक्षालाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई सहयोगस्वरूप विभिन्न सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले शुक्रबार २ वटा मोटरसाइकल, सडकमा राख्ने ट्राफिक डिभाइडर, मापसे...
सबै पढ्नुहोस्













