दुइ बालकको मृत्यु , कैलाली
सडक निर्माण गर्ने क्रममा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुस्टि गरेका...
सबै पढ्नुहोस्सडक निर्माण गर्ने क्रममा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुस्टि गरेका...
सबै पढ्नुहोस्५८१ कोरोना संक्रमितको पुस्टि भएको, पछिल्लो २४ घण्टामा ११५२० आर्टि-पिसिआर गरिएको छ, ३ जनाको मृत्यु भए संगै मृत्यु दर १०७ पुगेको छ, नेपालभरिमा कोरोन संक्रमित २७२४१ पुस्टि भएको छ...
सबै पढ्नुहोस्कोरोना को महामारीले गर्दा झन्डै ६० प्रतिसत विद्यार्थीहरु बेरोजगार भएका छन्। कोरोनाले व्यवसायिक क्षेत्रमा यस कदर असर पारेको छ कि त्यहाँका विद्यार्थीहरुलाइ आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन।युटिएस...
सबै पढ्नुहोस्भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा कारोबार सम्बन्धिको अधिकार स्थानीय तहलाई नै दिनी क्रम सुरु गरेको छ। जग्गा को नाम सारी लालपुर्जा वितरण र लिखित कागज पत्र हरु वडा...
सबै पढ्नुहोस्राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका अधिकारीका अनुसार सबै बोर्डले भोली वा पर्सिभित्र परीक्षाफल प्रकाशित गर्नेगरी बोर्ड सदस्यलाई बैठक...
सबै पढ्नुहोस्काठमाडौँ महानगरपालिका वाडा नं १० भित्र रहेका नया बानेश्वर , मध्ये बानेश्वर र शंखमुल लगायत अन्य क्षेत्रहरुमा यस्ता गतिबिधि हरु निषेधित गरिएको छ : फूटपाथमा रहेका हरेक व्यापार व्यवसायी,...
सबै पढ्नुहोस्नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्दि गरेको छ । निगमले हिजो राति १२ बजे देखि देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ बढाएको हो...
सबै पढ्नुहोस्मकवानपुरगढी गाउँपालिकामा साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि बिद्यार्थीहरुको पढ्ने बानि छुट्ने र अनावस्यक कार्यमा लाग्लान भने र विद्यालयहरु खोल्ने निर्णय गरेको हो र यस कुरामा गाउँपालिकाको...
सबै पढ्नुहोस्६४१ कोरोना संक्रमितको पुस्टि भएको, २ जनाको मृत्यु भए संगै मृत्यु दर १०४ पुगेको छ, पछिल्लो २४ घण्टामा12,२४७ आर्टि-पिसिआर गरिएको छ, नेपालभरिमा कोरोन संक्रमित २६,६६० पुस्टि भएको छ
सबै पढ्नुहोस्विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ मृतकको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ। वृद्धाको शनिबार राति मृत्यु भएको हो ।मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन्...
सबै पढ्नुहोस्