मकवानपुरगढी गाउँपालिकामा साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि बिद्यार्थीहरुको पढ्ने बानि छुट्ने र अनावस्यक कार्यमा लाग्लान भने र विद्यालयहरु खोल्ने निर्णय गरेको हो र यस कुरामा गाउँपालिकाको शिक्षा समितिले नै विद्यालय खोल्न सहमति दिएपछि भानु माध्यमिक विद्यालयले पढाई सुरु गर्यो। जबकी केन्द्र सरकारले अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु खोल्न प्रतिबन्ध लाएको । कक्षा ८ देखि १२ सम्म बिहान ८ देखि १२ बजेसम्म र त्यसपछि १ देखि ७ सम्मको कक्षा सञ्चालन भयो । कुल विद्यार्थी संख्या ५०० भएपनि झण्डै २०० हारहारी स्कुल आउन थाले ।तर प्रवि तहका एक शिक्षकको परिवारका सदस्यलाई कोरोना संक्रमण देखियो । शनिबार थप तीन शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण