ट्रम्पले स्टेट अफ हर्मोजलाई अमेरिकाको क्षेत्र घोषणा गर्ने भनेपछि इरानको कडा चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हराएपछि होर्मुज जलमार्गलाई अमेरिकाको ‘क्षेत्र’ घोषणा गरिने बताएका छन् । शुक्रबार न्युयोर्कमा रिपब्लिकन पार्टीको र्यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अमेरिका र इरानबीच करिब...
सबै पढ्नुहोस्


















