अन्य समाचार

महाकवि देवकोटाको ११७औं जयन्तीमा रौतहट–सर्लाहीमा भव्य कार्यक्रम सम्पन्न

महाकवि देवकोटाको ११७औं जयन्तीमा रौतहट–सर्लाहीमा भव्य कार्यक्रम सम्पन्न

  रौतहट -सर्लाही – नेपाली साहित्यका अमर ज्योति महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तीको अवसरमा आयोजित “स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम” बुधबार भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम जनएकता...

सबै पढ्नुहोस्
यस वर्षको दसैंको टीकाको उत्तम साइत ११:५३ मा

यस वर्षको दसैंको टीकाको उत्तम साइत ११:५३ मा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ। मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३...

सबै पढ्नुहोस्
मौसम: आज यी प्र​देश​मा भारी ब​र्षाको स​म्भाव​ना

मौसम: आज यी प्र​देश​मा भारी ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ । साथै, अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत...

सबै पढ्नुहोस्
थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड : नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान

थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड : नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान

बैंकक ।  नेपालका विविध क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित गर्ने उद्देश्यले स्टार इन्टरनेशनलको चौथो संस्करण अवार्ड समारोह थाइल्याण्डको राजधानी बैंककस्थित होटल पिकनिकमा भव्य रुपमा सम्पन्न भएको छ ।...

सबै पढ्नुहोस्
आशिका तामाङलाई ५ दिन कैद सजाय

आशिका तामाङलाई ५ दिन कैद सजाय

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिन कैद सजाय र पाँच सय रुपैयाँ जरिवाना गरेको छ । भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तरेको २० रुपैयाँ...

सबै पढ्नुहोस्
मौस​म: देशको धेरै स्थान​मा भारी ब​र्षाको स​म्भाव​ना

मौस​म: देशको धेरै स्थान​मा भारी ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत...

सबै पढ्नुहोस्
आज यी स्थानमा भारी ब​र्षाको स​म्भाव​ना, स​त​र्कता अप​नाउन​ आग्र​ह

आज यी स्थानमा भारी ब​र्षाको स​म्भाव​ना, स​त​र्कता अप​नाउन​ आग्र​ह

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ...

सबै पढ्नुहोस्
कुशे औँसी र बुवाको महत्त्व

कुशे औँसी र बुवाको महत्त्व

मानव जीवनको यात्रामा “बुबा” एउटा अमूल्य आधार हुन् । बुबा भनेको केवल जन्म दिने मात्र होइन, जीवनलाई दिशा, मूल्य र नैतिकताको बाटो देखाउने मार्गदर्शक पनि हुन् । हामीलाई आकाश...

सबै पढ्नुहोस्
खाली खुट्टामा ३१ दिन हिँडेर काठमाडौं पुगेका अभियन्ता बोहरा र पूर्वमन्त्री फुयालबीच विशेष भेट, कर्णालीका लागि सहयोगको आशा

खाली खुट्टामा ३१ दिन हिँडेर काठमाडौं पुगेका अभियन्ता बोहरा र पूर्वमन्त्री फुयालबीच विशेष भेट, कर्णालीका लागि सहयोगको आशा

काठमाडौँ। कर्णालीको दुःख, भोकमरी र बेवास्तालाई नजिकबाट देखाउँदै, खाली खुट्टामा ३१ दिन लगाएर कर्णालीबाट काठमाडौंसम्मको साहसिक यात्रा पूरा गरेका सामाजिक अभियन्ता नवराज बोहराले आइतबार मदन आश्रित स्मृति प्रतिष्ठान गोठाटारका...

सबै पढ्नुहोस्
मौसम: देश​का बिभिन्न स्थानमा म​ध्य​म देखि भारी ब​र्षाको स​म्भाव​ना

मौसम: देश​का बिभिन्न स्थानमा म​ध्य​म देखि भारी ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन