अन्य समाचार

मौसम: यी स्थान​मा म​ध्य​म देखी भारी ब​र्षाको स​म्भाव​ना

मौसम: यी स्थान​मा म​ध्य​म देखी भारी ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका...

सबै पढ्नुहोस्
मौसम: देशभर बदली, यी स्थानमा भारी ब​र्षा

मौसम: देशभर बदली, यी स्थानमा भारी ब​र्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...

सबै पढ्नुहोस्
मौसम: देश​भ​र म​ध्य​म देखी भारी ब​र्षाको स​म्भाव​ना

मौसम: देश​भ​र म​ध्य​म देखी भारी ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।...

सबै पढ्नुहोस्
मेची राजमार्ग अवरुद्ध

मेची राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ। बाढीले डाइभर्सन छोपेपछि राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार रातभर...

सबै पढ्नुहोस्
मौसम: देशभर मध्यम देखि भारी ब​र्षाको स​म्भाव​ना

मौसम: देशभर मध्यम देखि भारी ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका...

सबै पढ्नुहोस्
मौसम: देशका यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मौसम: देशका यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर...

सबै पढ्नुहोस्
मौसम: आज ठुलो वर्षाको सम्भावना

मौसम: आज ठुलो वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार, ३० असार) पनि देशका सबै प्रदेशका विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण गरेको छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी...

सबै पढ्नुहोस्
मौसम: देश​का बिभिन्न भूभागमा वर्षाको सम्भावना

मौसम: देश​का बिभिन्न भूभागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका...

सबै पढ्नुहोस्
मौसम: केहि भुभागमा म​ध्य​म ब​र्षा, केहि भुभागमा भारी ब​र्षाको स​म्भाव​ना

मौसम: केहि भुभागमा म​ध्य​म ब​र्षा, केहि भुभागमा भारी ब​र्षाको स​म्भाव​ना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका...

सबै पढ्नुहोस्
मौसम: यी भुभागमा ठुलो ब​र्षाको स​म्भाव​ना

मौसम: यी भुभागमा ठुलो ब​र्षाको स​म्भाव​ना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन