भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा कारोबार सम्बन्धिको अधिकार स्थानीय तहलाई नै दिनी क्रम सुरु गरेको छ। जग्गा को नाम सारी लालपुर्जा वितरण र लिखित कागज पत्र हरु वडा बाटै पारित गर्ने क्रम सुरुगर्न लागेको हो।
सामाजिक संजाल इमेल बाटै कोहि कसैको जग्गा रोक्का गर्नु परेमा वा फुकुवा गर्नु परेमा यसै बाट सजिलै गर्न सकिने जानकारी दिएको छ।
अविलेख विभागका मह निर्देशक शेस नारायण घलेले जानकारी गराए बमोजिम त्यसको लागि कानुन संसोधन गर्न भुमि व्यवस्ता तथा सहकारी मन्त्रालयका सचिवहरु समक्ष समिति गठन भएको छ। त्यसै समितिको प्रतिबेदन अनुरुप मालपोत ऐन संसोधन हुनी उनले बताए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण