विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ मृतकको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ। वृद्धाको शनिबार राति मृत्यु भएको हो ।मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनको स्याहारमा बसेकी बुहारीलाई पनि आइतबार बिहान कोरोना पोजेटिभ रिपोर्ट आएको छ । वृद्धाको रिपोर्ट नेगेटिभ आए पनि पुनः परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।छोरा–बुहारीलाई कोरोना देखिएको भन्दै छिमेकी पनि आएनन्.
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण