कोरोना को महामारीले गर्दा झन्डै ६० प्रतिसत विद्यार्थीहरु बेरोजगार भएका छन्। कोरोनाले व्यवसायिक क्षेत्रमा यस कदर असर पारेको छ कि त्यहाँका विद्यार्थीहरुलाइ आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन।युटिएस र युएनएसडब्लुले गरेका सर्वेक्षणहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि आगामी महिनाहरु अझै चुनौतिपूर्ण रहेको जनाएको छ।विद्यार्थीहरु घरभाडा तिर्न नसकेर घर बिहिन हुने उल्लेख गरिएको छ। गरिरहेको जागिर पनि महामारीको कारणले छुटे पछि कम ज्यालामा क्यासमा काम गर्न बाध्य भएका छन्।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण