साझेदारी गर्नुहोस्

सडक निर्माण गर्ने क्रममा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुस्टि गरेका छन्। ११ वर्षीय बालक सन्दीप लावड पहिले पौडी खेल्न जादा उनी डुबेपछि अर्का बालक १४ वर्षीय अंकित लाबड उनलाई बचाउन खोज्दा दुवैजनाको मृत्यु भएको पुस्टि भएको छ।