बिराटनगरमा ८ जना कोरोन संक्रमित ठिक भएर डिस्चार्ज भएका छन् ।
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । दयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो...
सबै पढ्नुहोस्