नेपालमा कोरोन संक्रमण को संख्या १०० पार भयो। हिजो कपिलवस्तुमा २ जना कोरोन संक्रमित को पुस्टि भए संगै नेपालमा कोरोन संक्रमित हुनेको संख्या १०१ भएको छ । लक् डाउन भएको ४५ औ दिनमा नेपाल को संख्या १०० पार भएको हो । अरु देशको तुलनामा यो संख्या धेरै कम हो तर हाम्रो देश मा देखिएको संक्रमण हरु एकै ठाउँ बाट धेरै छन् । अरु देशमा नियन्त्रण भैरहेको बेला हाम्रो देशमा यो संक्रम देख्नु राम्रो संकेत होइन । बुद्ध जयन्तिको अवसरमा जारि भएको प्रधानमन्त्रि को भिडियो संदेश मा पनि प्रधानमन्त्री के पी ओली ले नेपालको लछण अनुसार अवस्था भय्व्याहा हुन सक्छ भनेर बताएका थिए र जनता हरु लाइ सचेत रहन आव्हान गरेका थिए । हाल सम्म नेपालमा कोरोना बाट कसैको ज्यान गएको छैन र उपचारत सबै को अवस्था सामान्य नै छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण