चाइनाले नेपाल लाई मास्क , चस्मा र पिपिइ सहयोग गरेको छ । चाइनाको एसिया हेर्ने बिभागले नेपाल लाईइ बिहिबार यो सहयोग देको हो । त्यो सहयोगमा १०००० के९५ मास्क , डिस्पोजेबल मास्क , ९००० पिपिइ र चस्मा हरु छन । त्यो स्वस्थ्य सामग्री स्वस्थ्य तथा जनसन्ख्या मन्त्रालय लाई हस्तान्तरन गरिएको छ । नेपालको लाई चाइनिज राज्दूत यन्छी ले ट्विट गर्दै यो तस्वीर हरु हलेकी थिन ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण