संसद अधिवेसन आज सुक्रबार बाट सुरु हुदै छ । यो बजेट अधिवेसन हो । अघिल्लो वर्ष को भन्दा यो वर्षको अधिवेसन पक्कै पनि फरक हुने छ । यो वर्ष कोरोन माहामारी ले देश को अर्थतन्त्र मा नरम्रो असर पारेको छ । यो पालि को बजेट छलफल गर्न चुनौतिपूर्ण नै हुनेछ । कोरोना महमारीको बेला नेकपा भित्र नै बिबाद मौलएको छ , प्रधानमन्त्री र पर्टी बिच अबिसवास छ । बिपछी पर्टी हरुले नि बिरोध गर्ने योजना बनएका छन । यो माहमरीको बेला धेरै उध्योग धरासय भएका छन । सबै लाई समेत्दै गर्नु पर्ने यो अधिवेसन चुनौती जस्तै हो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण