विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । दयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा संक्रमण देखिएका थप ८ जनाको पछिल्लो तीन रिपोर्ट नै नेगेटिभ आएको छ र उनि हरु निको भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका– ३ १६ जमातीसहित २८ जनालाई कोरोना देखिएको थियो जस मध्ये ६ जना बुधबार निको भएर अस्पतालबाट फर्किएका थिए । एक महिलासहित आठ जना डिस्चार्ज भएका छन् । उनीहरुमा तीन पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्न लागिएको हो । कोरोन उपचार केन्द्रमा ३१ जना भर्ना भएका थिए । शुक्रबार आठजनाको डिस्चार्ज भएपछि १७ जना उपचारमा रहनेछन् । संक्रमित सबैको अवस्था सामान्य छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण