साझेदारी गर्नुहोस्

कपिलवस्तु जिल्लामा २ जना कोरोना संक्रमित भेटिएका छन् । यसै संग नेपाल मा कोरोन संक्रमित को संक्या १०१ पुगेको छ । कपिलवस्तु जिल्ला मा यो पहिलो पटक कोरोन संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य  छ भनेर बताएका छन् ।