समाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

टप खबर शनिबार, असार ३०, २०८१

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका...

सबै पढ्नुहोस्
त्रिशूली नदीमा बेपत्ता दुई बस र यात्रुको खोजी वाटरड्रोन क्यामरा प्रयोग ग​रि ग​रिदै

त्रिशूली नदीमा बेपत्ता दुई बस र यात्रुको खोजी वाटरड्रोन क्यामरा प्रयोग ग​रि ग​रिदै

टप खबर शनिबार, असार ३०, २०८१

त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटरड्रोन क्यामरा प्रयोग गरिएको छ । सशस्त्र प्रहरीका अनुसार बिहानैदेखि खोजीमा गोताखोर सहितको टोली परिचालन...

सबै पढ्नुहोस्
भारतको बिहारमा चट्याङ लागेर चार जनाको मृ’त्यु

भारतको बिहारमा चट्याङ लागेर चार जनाको मृ’त्यु

बिश्व शनिबार, असार ३०, २०८१

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा चारजनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । गएको २४ घण्टामा राज्यका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहितको भारी वर्षाले सात जिल्लालाई...

सबै पढ्नुहोस्
कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध

कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध

टप खबर शनिबार, असार ३०, २०८१

कालीगण्डकी करिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडककोबीच भागबाटै...

सबै पढ्नुहोस्
आज आदिकवि भानुभक्तको जन्मजयन्ती

आज आदिकवि भानुभक्तको जन्मजयन्ती

अन्य समाचार शनिबार, असार ३०, २०८१

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती शनिबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका...

सबै पढ्नुहोस्
त्रिशूलीमा बेपत्ता ब​स र यात्रुहरुको खोजी बिहानैदेखि हुदै

त्रिशूलीमा बेपत्ता ब​स र यात्रुहरुको खोजी बिहानैदेखि हुदै

टप खबर शनिबार, असार ३०, २०८१

त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको दोस्रो...

सबै पढ्नुहोस्
केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने

केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने

टप खबर शनिबार, असार ३०, २०८१

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार मात्रै हुने भएको छ । ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति भने आइतबार मात्रै...

सबै पढ्नुहोस्
परराष्ट्र सचिव सेवा लम्साल र  भारतीय प्रधानमन्त्री मोदी बिच भेटवार्ता

परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री मोदी बिच भेटवार्ता

टप खबर शनिबार, असार ३०, २०८१

परराष्ट्र सचिव सेवा लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । दोस्रो बिमस्टेक मन्त्रीहरूको रिट्रीटमा सहभागी हुन दिल्ली पुगेकी लम्सालले शुक्रबार भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । सामूहिक...

सबै पढ्नुहोस्
त्रिशूलीमा भेटियो बसको पर्दा र बच्चाको ट्रयाक सुट त​र​ दुई बस र यात्रु अहिलेसम्म भेटिएन​न्

त्रिशूलीमा भेटियो बसको पर्दा र बच्चाको ट्रयाक सुट त​र​ दुई बस र यात्रु अहिलेसम्म भेटिएन​न्

टप खबर शनिबार, असार ३०, २०८१

शुक्रबार बिहान चितवनको सीमलताल पहिरोमा जाँदा त्रिशूली नदीमा डुबेका दुई बस र यात्रु अहिलेसम्म भेटिएका छैनन् । आजका लागि सुरक्षा निकायले खोज्ने कार्य स्थगित गरेको छ। उद्धार कार्यमा साँझ...

सबै पढ्नुहोस्
मौसम: यि प्र​देशमा ठुलो ब​र्षाको स​म्भाव​ना

मौसम: यि प्र​देशमा ठुलो ब​र्षाको स​म्भाव​ना

अन्य समाचार शनिबार, असार ३०, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । यस्तै, मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । महाशाखाका...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको भाउ ब​ढ्यो (सुची स​हित)