प्रचण्डले बोलेको कुरानै सार्वजनिक गरेको हो: रवीन्द्र मिश्र
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खण्डन गरेपनि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रचण्डले बोलेको कुरा नै आफूले सार्वजनिक गरेको बताएका छन् । प्रचण्डका तर्फबाट सचिवालयले खण्डन गर्दै...
सबै पढ्नुहोस्