चिनियाँ दूतावासले आफ्नो नागरिक लाइ नेपाल कै नियम कानून अनुसार बस्नु भनेको छ
चिनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले शुक्रबार राति चिनियाँ पक्षको भनाइलाई सार्वजनिक गर्दै नेपालस्थित चिनियाँ दूतावाससँगको छलफल र सहकार्यमा नेपाल प्रहरीले घटनालाई उचित रुपमा सम्बोधन गरेको जनाएको छ ।चिनियाँ नागरिकले...
सबै पढ्नुहोस्