साझेदारी गर्नुहोस्

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ र यसै संग नेपाल मा कोरोन संक्रमित को संख्या १०२ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।