निषेधाज्ञा पछि सुनसान भयो काठमाडौँ उपत्यका
निषेधाज्ञाको काराण आज बिहानैदेखि काठमाडौं उपत्यका सुनसान देखिएको छ। कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेधाज्ञा...
सबै पढ्नुहोस्