३ भाद्र – अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलाको बढीमा परि ४ जनाको मृत्यु भएको छ भनि १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जनाएकी छिन।बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा सम्म बढीले क्षति पुर्याएको छ । प्रहरीहरु घटनास्थलमा पुग्दै गरेकोले घटनाको बारेमा थप जानकारी आउन बाकि छ।बढीले गर्दा घर डुबान भएकोले स्थानीय बासीहरु घरबार विहिन भएर अलपत्र परेका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण