३ भाद्र – गण्डकी प्रदेशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा बढ्दै गइरहेको छ । बुधबार पनि गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा कोरोना संक्रमितको परीक्षणमा गर्दा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सक्रमितको संख्या १ हजार ७७९ पुगेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण