काठमाडौँ – नेपाल पत्रकार महासंघमा कार्यरद केहि कर्मचारीहरुमा कोरोना भाइरसको शंका उब्जिएको हुदा प्रेस काउन्सिल सचिवालय बन्द भएको छ। महांसघका एक सूचना अधिकारी दिपक खनालले बिज्ञप्ति जारि गर्दै आउदो शुक्रबारसम्म सचिवालय बन्द रहने घोषणा गरेका हुन्। अधिकारि खनालका अनुसार महासंघमा कार्यरद कर्मचारी र डाटा संकलन गर्ने अडिटर्लै सामान्य लक्क्षन जस्तै ज्वरो आउनि खोकी लगनी भए पछि कोरोन संक्रमणको आशंका गरि शुक्रबार सम्म कार्यालय बन्द गर्ने निर्णय मंगलबारको बिज्ञप्ति मा उल्लेखित छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण