काठमाडौंमा – काठमाडौंमा कोरोना संक्रमण तिब्र गतिमा बढ्दै गएपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आज राति १२ बजेदेखि १० भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने घोसणा गरेका छन्। उक्त आदेश अनुसार औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा र निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न नमिल्ने बताएका छन्।
प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेका निषेधाज्ञामा आदेशको पालन नगर्नेलाई कडा कारवाही हुनसक्छ। उक्त ऐनको दफा ३ मा त्यसरी दिइएको आदेश नमान्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने जनाइएको छ। सोही ऐनको दफा ३ को उपदफा २ मा ऐनअनुसार आदेश कार्यान्वयन गर्न खटिएका अधिकृत व्यक्तिहरूको काममा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा रू. ६०० सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
निषेधाज्ञा उलंघन गर्नेलाइ कारवाही

फोटो : A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT
















