गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट हेर्दा हेर्दैमा
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई मंगलबार पनि हेर्दा हेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि अन्तिम आदेश नआएको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ...
सबै पढ्नुहोस्