साझेदारी गर्नुहोस्

माओवादी पदाधिकारीको बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास हिँडेका छन्। शीतल निवास पुगेर पौडेललाई उनले राजीनामा नदिने जानकारी गराउन लागेका हुन्।

सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण उनले ३० दिनभित्रमा विश्वासको मत लिन लागेका हुन् यो सँगै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसङ उनले वर्तमान राजनीतिक परिवर्तनको बारेमा छलफल गर्ने बताइएको छ।