सप्तकोशीमा बहावमा उतारचढाव शुरु भएसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता
सप्तकोशी नदीको बहावमा उतारचढाव शुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निमत्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै...
सबै पढ्नुहोस्