समाचार

सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री छलफलमा

सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री छलफलमा

टप खबर मङ्लबार, असार १९, २०८१

वर्तमान गठबन्धन सरकार ढल्ने निश्चित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा छलफल गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरणमा नमिसिने निर्णय...

सबै पढ्नुहोस्
गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट हेर्दा हेर्दैमा

गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट हेर्दा हेर्दैमा

टप खबर मङ्लबार, असार १९, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई मंगलबार पनि हेर्दा हेर्दैमा राखिएको छ। मंगलबार सर्वोच्च अदालतमा भएको सुनुवाइपछि अन्तिम आदेश नआएको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ...

सबै पढ्नुहोस्
बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

टप खबर मङ्लबार, असार १९, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको...

सबै पढ्नुहोस्
भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि स​त्ता प​रिव​र्त​न: गृहमन्त्री रवि लामिछाने

भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि स​त्ता प​रिव​र्त​न: गृहमन्त्री रवि लामिछाने

टप खबर मङ्लबार, असार १९, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि रातारात सत्ता समीकरण फेरिएको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भ्रष्टाचारका ठूला फाइलहरू खुल्न थालेपछि...

सबै पढ्नुहोस्
मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध

अन्य समाचार मङ्लबार, असार १९, २०८१

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो ३ बजेर ५ मिनेट जाँदा सडक एकतर्फी अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडकखण्ड अन्तर्गत जलविरेमा ढुंगा खसेर...

सबै पढ्नुहोस्
गणतन्त्रलाई बलियो बनाउन सहकार्य गरेका हौँ : विमलेन्द्र निधि

गणतन्त्रलाई बलियो बनाउन सहकार्य गरेका हौँ : विमलेन्द्र निधि

राजनीति मङ्लबार, असार १९, २०८१

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले) ले सहकार्य गरेको बताएका छन् ।   नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित...

सबै पढ्नुहोस्
गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आयो: शेरबहादुर देउवा

गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आयो: शेरबहादुर देउवा

टप खबर मङ्लबार, असार १९, २०८१

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व। गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व। कोइरालालको क्रान्तिदेखि शान्तिसम्म...

सबै पढ्नुहोस्
नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने रास्वपाको निर्णय

टप खबर मङ्लबार, असार १९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंंगलवार सिंहदरबारमा बसेको पार्टी पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा...

सबै पढ्नुहोस्
धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

टप खबर मङ्लबार, असार १९, २०८१

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्द नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णयमा असहमति जनाउँदै एकजना प्रतस्पर्धी...

सबै पढ्नुहोस्
एमाले-कांग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिक छैन: माओवादी

एमाले-कांग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिक छैन: माओवादी

टप खबर मङ्लबार, असार १९, २०८१

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस-एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गर्नुभएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र बनाउँदा व्यक्तिगत विवरणको दुरुपयोग हुदैन​: गृहमन्त्री लेखक