पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध
पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । करिब १२ बजे सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ६ जलबिरेमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी रुपमा अबरुद्ध भएको...
सबै पढ्नुहोस्पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । करिब १२ बजे सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ६ जलबिरेमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी रुपमा अबरुद्ध भएको...
सबै पढ्नुहोस्नेकपा(एमाले)काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ । बुधबार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई...
सबै पढ्नुहोस्पछिल्लो समय कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माई शो’ विवादले घेरिएको छ । कार्यक्रमकी प्रस्तोता ओसिन सिटौला र अन्तर्वार्ता दिन पुगेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी...
सबै पढ्नुहोस्उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको समस्या विकराल भएको बताएका छन् । बुधबार लागुऔषध ओसारपसार बिद्को अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...
सबै पढ्नुहोस्जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी...
सबै पढ्नुहोस्निरन्तरको आएको पानीका कारण खोलाले बस्ती छेडेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पस्न थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी...
सबै पढ्नुहोस्चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । भेटघाटमा नेपाल(चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ । उक्त भेटमा राष्ट्रपति...
सबै पढ्नुहोस्राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बुधबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको छ । एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा...
सबै पढ्नुहोस्पूर्वी अफ्रिकी देश केन्यामा सार्वजनिक विरोध चर्किएको छ । प्रदर्शनकारीले संसद भवनमा आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोली लागेर कम्तिमा पाँच...
सबै पढ्नुहोस्लमजुङको क्व्होंलासोथर गाउँपालिका-३, बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता...
सबै पढ्नुहोस्