समाचार

सत्ता परिवर्तन हुने भएसँगै सेयर बजारमा सर्किट ब्रेक

सत्ता परिवर्तन हुने भएसँगै सेयर बजारमा सर्किट ब्रेक

टप खबर मङ्लबार, असार १९, २०८१

सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो...

सबै पढ्नुहोस्
कांग्रेस र एमाले सत्ता सहकार्यको सहमतिमा के छ ?
प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने

टप खबर मङ्लबार, असार १९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रक्रियामा जाने तयारी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि...

सबै पढ्नुहोस्
बालेनको व्यंग्य : काले काले मिलेर खाऊँ भाले!

बालेनको व्यंग्य : काले काले मिलेर खाऊँ भाले!

टप खबर मङ्लबार, असार १९, २०८१

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस-एमालेको नयाँ गठबन्धनप्रति व्यंग्य गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले नयाँ सत्ता समीकरणको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति...

सबै पढ्नुहोस्
एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी

एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी

टप खबर मङ्लबार, असार १९, २०८१

नेपाली कांग्रेससँगको सहकार्यमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू तयारी...

सबै पढ्नुहोस्
एसईईको (ग्रेडवृद्धि) पूरक परीक्षा तालिका सार्वजनिक

एसईईको (ग्रेडवृद्धि) पूरक परीक्षा तालिका सार्वजनिक

बिबिध मङ्लबार, असार १९, २०८१

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक (ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ। २०८० को एसईईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ बुधबारदेखि...

सबै पढ्नुहोस्
सत्ता सहयात्राको सहमति पत्रमा देउवा र ओलीले गरे हस्ताक्षर

सत्ता सहयात्राको सहमति पत्रमा देउवा र ओलीले गरे हस्ताक्षर

अन्य समाचार मङ्लबार, असार १९, २०८१

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी सत्ता सहयात्राबारे सोमबार मध्यराति हस्ताक्षर भएको छ । ललितपुरस्थित होटल भिभान्तामा दुवै दलका दोस्रो तहका नेताहरूले तयार पारेको सहमतिको मस्यौदालाई...

सबै पढ्नुहोस्
नयाँ सरकार सहमति: केपी शर्मा ओली प्रधानमन्त्री बन्ने

नयाँ सरकार सहमति: केपी शर्मा ओली प्रधानमन्त्री बन्ने

टप खबर मङ्लबार, असार १९, २०८१

प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी...

सबै पढ्नुहोस्
गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

अन्य समाचार मङ्लबार, असार १९, २०८१

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज फेरि सुनुवाइ हुने । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत...

सबै पढ्नुहोस्
रामबहादुर बम्जनलाई यौन दुराचार गरेको कसूरमा १० वर्ष कैद

रामबहादुर बम्जनलाई यौन दुराचार गरेको कसूरमा १० वर्ष कैद

बिबिध मङ्लबार, असार १९, २०८१

रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र...

सबै पढ्नुहोस्
फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङमा