कोरोना परिछणको मुल्य निर्धारित भएको छैन भनेर स्वस्थ्य मन्त्रालयले भनेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ ।सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क...
सबै पढ्नुहोस्