काठमाडौंको बागबजार को हरदिक होटेल को एरिया सिल गर्ने तयार गरिएको छ । मंगलवार काठमाडौंमा ३ जना सन्क्रमितको पुस्टी भयो जस मद्धे १ जना बगबजारमा हरदिक होटेल नजिकै को छपा खाना मा काम गर्ने युवक हुन । तेही भएर त्यो एरिया सिल गरेर अनि त्यो युवक को सम्पार्क मा आएक सबै को स्वाब सन्कलन गरी परिछण गर्ने तयारी भैरहेको छ । उनि बागबजारम बुद्धिबिहर पछडी बस्दै आएका थिए भन्ने खबर छ । छापाखानामा काम गर्दै आएका ती कामदार नेपालमा लकडाउन सुरु भए लगत्तै भैरहवास्थित घर गएका थिए । तर, लकडाउन केही खुकुलो भएपछि अब बजार खुल्ने भन्दै मालिकले बोलाएर काठमाण्डौ फर्किएका थिए । उनमा भैरहवाबाटै कोरोना संक्रमण भएको थियो या काठमाण्डौमा आएर भयो भन्ने बिषयमा विज्ञहरुले अनुसन्धान थालेका छन् । हाल उनलाई आइसोलेसनमा राखिसकिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण