भारतमा कोरोना सन्क्रमितको सन्ख्या १ लाख नाघेको छ । भारत को स्वस्थ्य मन्त्रालय को हिसाब ले अहिले सम्म ३१६३ जनाले कोरोना बाट ज्यान गुमाइ सकेका छन । १ लाख सन्क्रमित मद्धे ४० हजार जना जती ठिक भैसकेका छन । भारतमा अहिले २४ लाख भन्दा बढी को परिछण भैसकेको छ ।
अहिले भारतमा लक डाउन ४ चलिरहेको छ र लक डाउन लाई कती पय स्थानमा छुट पनि गरिएको छ । दिल्ली राज्य लाई मंगलवार देखी केज्रीवाल सरकारले लक डाउन लाई खुलुलो गर्ने निर नय गरेको थियो र अहिले दिल्ली मा लक डाउन खुकुलो छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण