नेपालमा हाल सम्म ३२६०४ पिसिआर र ७४६४९ आर ड टि परिछन भएको छ । अहिले सम्म ४०२ जनामा कोरोना सन्क्रमण देखिएको छ । पछील्लो सनिबार र आइतबार नेपाल मा पहिलो र दोस्रो गर्दै २ जना को कोरोना सन्क्रमण बाट मृत्यु भयो । दुबै जनामा कोरोना को पुस्टी मृत्यु पस्चात मात्र थाहा भयो । स्वस्थ्य तथा जन्सन्ख्या मन्त्रालय को अनुसार ३७ जना ठीक भैसकेका छन । २१६२३ जना क्वा रेन टाइन मा छन र ४५७ जना आइसोलेसन मा छन । अब नेपाल म आफ्नो सोवेछ ले आफै पैस तिरेर कोरोना परिछण गरौन सकिने छ जस्को मुल्यो १५००० जती हुने खबर छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण