प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीन उजुरी, सोमबार संसदीय सुनुवाइ
नेपालका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार हुने भएको छ । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरेपछि सोमबार नै सुनुवाइ गर्ने निर्णय...
सबै पढ्नुहोस्