पाकिस्तानमा पनि ‘एमपक्स’ रोगको सङ्क्रमित फेला
पाकिस्तानमा ‘एमपक्स’ रोगको सङ्क्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार खैबर पख्तूनख्वाको मरदान जिल्लामा बस्ने एक व्यक्तिमा सङ्क्रमण फेला परेको हो । सङ्क्रमित व्यक्ति हालै खाडी मुलुकबाट...
सबै पढ्नुहोस्