थाइल्यान्ड र कम्बोडिया तत्काल युद्धविराम वार्ता गर्न सहमत: डोनाल्ड ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया तत्काल युद्धविराम वार्ता गर्न सहमत भएको दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले ३ दिनदेखि चलिरहेको सीमा विवादका बीच दुवै देशसँग प्रत्यक्ष कुरा गरेको र उनीहरू युद्धविरामका लागि संवाद...
सबै पढ्नुहोस्


















