नया चल्चित्रको नया अवतारमा नयिका स्वास्तिमा खड्का
आगामी फागुन १ गतेका लागि रिलिज डेट तोकिएको फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का भिन्न रूपमा देखिएकी छिन्। गर्भवती अवतारमा प्रस्तुत उनको शृंगार र हाउभाउले फरक चित्रण गरेको छ। उनको...
सबै पढ्नुहोस्



















