खेलकुद

आईसीसी महिला टी-२० विश्वकप: अस्ट्रेलियाले भारतलाई ९ रनले ह​रायो

आईसीसी महिला टी-२० विश्वकप: अस्ट्रेलियाले भारतलाई ९ रनले ह​रायो

खेलकुद सोमवार, अशोज २८, २०८१

आईसीसी महिला टी-२० विश्वकपको महत्त्वपूर्ण खेलमा अस्ट्रेलियाले भारतलाई ९ रनले हराएको छ। आइतबार भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा १५१ रन बनाएको थियो। जवाफमा भारतीय टोलीले २०...

सबै पढ्नुहोस्
काभा भलिबल च्याम्पियनसिप: उज्बेकिस्तासँग नेपाल पराजित

काभा भलिबल च्याम्पियनसिप: उज्बेकिस्तासँग नेपाल पराजित

खेलकुद शनिबार, अशोज २६, २०८१

श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३–१ सेटमा पराजित भएको हो । यस फाइनलमा नेपालले पहिलो सेट...

सबै पढ्नुहोस्
कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

खेलकुद सोमवार, अशोज २१, २०८१

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ । आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनबाट कर्णाली...

सबै पढ्नुहोस्
को-को हुन एनपीएलका सर्वाधिक महँगा खेलाडीह​रु ?

को-को हुन एनपीएलका सर्वाधिक महँगा खेलाडीह​रु ?

खेलकुद सोमवार, अशोज २१, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सकिएको छ ।    अक्सनबाट ८ फ्रेन्चाइच टोलीले ८० खेलाडी खरिद गरेका छन् । १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् । ग्रेडका...

सबै पढ्नुहोस्
स्पेनिस ला लिग: बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई ३-० ले ह​रायो

स्पेनिस ला लिग: बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई ३-० ले ह​रायो

खेलकुद सोमवार, अशोज २१, २०८१

स्पेनिस ला लिगको अङ्क तालिकामा बार्सिलोनाले अग्रता लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो ला अल्भासलाई ३-० ले हराएको छ। बार्सिलोनाका रोबर्ट लेवान्डोस्की ले ह्याट्रिक गरे। खेलको सुरुवातमै...

सबै पढ्नुहोस्
एनपीएल अक्सन: लुम्बिनीले १५ लाखको द​रमा किन्यो सन्दीप, सूर्य र विवेकलाई

एनपीएल अक्सन: लुम्बिनीले १५ लाखको द​रमा किन्यो सन्दीप, सूर्य र विवेकलाई

खेलकुद आइतवार, अशोज २०, २०८१

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई लुम्बिनी लाइन्सले किनेको छ । आइतबार भएको खेलाडी...

सबै पढ्नुहोस्
लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

खेलकुद आइतवार, अशोज २०, २०८१

काठमाडौँ, असोज १९ लुम्बिनी लायन्स क्लबले क्रिकेटर शक्ती गौचनलाई कन्सल्ट्‌यान्ट कोचको रुपमा नियुक्त गरेको छ । हिल्टन काठमाडौंमा आज आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो।...

सबै पढ्नुहोस्
रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध ५६ रनको शानदार जित

रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध ५६ रनको शानदार जित

खेलकुद बिहिबार, अशोज १७, २०८१

कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध ५६ रनको शानदार जित निकालेको छ। क्यानडामा भएको त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानमाथि नेपालले शानदार जित निकालेको हो। किङ सिटीमा भएको...

सबै पढ्नुहोस्
टि-२० अलराउन्डर विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको ऐतिहासिक उपलब्धि, विश्वकै दोस्रो उत्कृष्ट

टि-२० अलराउन्डर विश्व वरियतामा दीपेन्द्रसिंह ऐरीको ऐतिहासिक उपलब्धि, विश्वकै दोस्रो उत्कृष्ट

खेलकुद बुधबार, अशोज १६, २०८१

नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टि २० अलराउन्डरको  विश्व वरियतामा ऐतिहासिक उपलब्धि हासिल गरेका छन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले ऐतिहासिक छलाङ मार्दै...

सबै पढ्नुहोस्
बाबर आजमद्वारा पाकिस्तान क्रिकेट कप्तान पदबाट राजीनामा

बाबर आजमद्वारा पाकिस्तान क्रिकेट कप्तान पदबाट राजीनामा

अरु बुधबार, अशोज १६, २०८१

बाबर आजमले पाकिस्तान क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका छन्। बाबर आजमले सामाजिक सञ्जालमार्फत आफूले कप्तानबाट राजीनामा दिएको जानकारी गराएका हुन्। आफ्नो पोस्टमा उनले आफ्नो कप्तानी अनुभवलाई अद्भुत भनेका...

सबै पढ्नुहोस्