साझेदारी गर्नुहोस्

नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सकिएको छ ।    अक्सनबाट ८ फ्रेन्चाइच टोलीले ८० खेलाडी खरिद गरेका छन् ।

१२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् । ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख तोकिएको थियो ।

लुम्बिनी लायन्सले ३ खेलाडीलाई अधिकतम मूल्यमा खरिद ग​रेको छ ।

१२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छ​न ।

सन्दीप जोरा- लुम्बिनी लायन्स

सूर्य तामाङ- लुम्बिनी लायन्स

विवेक यादव- लुम्बिनी लायन्स

अनिल कुमार साह- जनकपुर बोल्ट्स

ललित राजवंशी- जनकपुर बोल्ट्स

गुलशन कुमार झा- कर्णाली याक्स

आरिफ शेख- सुदूरपश्चिम रोयल्स

सागर ढकाल- पोखरा एभेन्जर्स

प्रतिश जीसी- विराटनगर किंग्स

लोकेश बम- विराटनगर किंग्स

शाहब आलम- काठमाडौं गोर्खाज

भीम शार्की- काठमाडौं गोर्खाज