समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्दि

पेट्रोलियम पदार्थको मूल्य वृद्दि

टप खबर आइतवार, साउन ३२, २०७७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्दि गरेको छ । निगमले हिजो राति १२ बजे देखि देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ बढाएको हो...

सबै पढ्नुहोस्
सरकारद्वारा प्रतिबन्धित शैक्षिक संस्था खुलेपछि शिक्षकमा कोरोना

सरकारद्वारा प्रतिबन्धित शैक्षिक संस्था खुलेपछि शिक्षकमा कोरोना

समाचार आइतवार, साउन ३२, २०७७

मकवानपुरगढी गाउँपालिकामा साउन दोस्रो सातासम्म स्थानीय तहमा कोरोना संक्रमित नभेटिएपछि बिद्यार्थीहरुको पढ्ने बानि छुट्ने र अनावस्यक कार्यमा लाग्लान भने र विद्यालयहरु खोल्ने निर्णय गरेको हो र यस कुरामा गाउँपालिकाको...

सबै पढ्नुहोस्
६४१ कोरोना संक्रमित  बढे

६४१ कोरोना संक्रमित बढे

News in Nepali आइतवार, साउन ३२, २०७७

६४१ कोरोना संक्रमितको पुस्टि भएको, २ जनाको मृत्यु भए संगै मृत्यु दर १०४ पुगेको छ, पछिल्लो २४ घण्टामा12,२४७ आर्टि-पिसिआर गरिएको छ, नेपालभरिमा कोरोन संक्रमित २६,६६० पुस्टि भएको छ

सबै पढ्नुहोस्
आमको अन्त्यस्थीमा कठिनाई ,छोरा आइसोलेशनमा.

आमको अन्त्यस्थीमा कठिनाई ,छोरा आइसोलेशनमा.

समाचार आइतवार, साउन ३२, २०७७

विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ मृतकको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ। वृद्धाको शनिबार राति मृत्यु भएको हो ।मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन्...

सबै पढ्नुहोस्
ट्रम्पका भाईको निधन

ट्रम्पका भाईको निधन

बिश्व आइतवार, साउन ३२, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ तर मृत्युको विवरण खुलेको छैन। रियल स्टेट कारोबारी रोबर्ट पछिल्लो समय न्यूयोर्कस्थित एक अस्पतालमा उपचार गराउदै आएका थिए। ७१...

सबै पढ्नुहोस्
४ जनाको मृत्यु ,राजधानीमा ८ सय भन्दा बेसी कोरोन संक्रमित

४ जनाको मृत्यु ,राजधानीमा ८ सय भन्दा बेसी कोरोन संक्रमित

News in Nepali आइतवार, साउन ३२, २०७७

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको पुस्टि भएको छ। यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।अहिलेसम्म महानगरका...

सबै पढ्नुहोस्
बिस्वो को सर्भादिक कमाउने कलकार – द रक

बिस्वो को सर्भादिक कमाउने कलकार – द रक

बलिवुड आइतवार, साउन ३२, २०७७

द रक अर्थात् ड्वाइने जोनसन विश्वमै सर्वाधिक कमाउने कलाकार बनेका छन्। जोनसन लगातार दुईवर्ष सबैभन्दा बढी कमाउने पुरष कलाकार बनेको फोर्ब्स जनाएको छ। पूर्व रेस्लर जोनसनले सन् २०१९ को...

सबै पढ्नुहोस्
भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ

भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ

टप खबर आइतवार, साउन ३२, २०७७

भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ। वल्र्डओमिटरले सार्वजनिक गरेको आइतबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार भारतमा संक्रमणको कारण ५० हजार ८४ जनाले ज्यान...

सबै पढ्नुहोस्
भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

खेलकुद शनिबार, साउन ३१, २०७७

भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा...

सबै पढ्नुहोस्
३ बर्षिय बालकको मृत्यु , अर्गखाची

३ बर्षिय बालकको मृत्यु , अर्गखाची

टप खबर शनिबार, साउन ३१, २०७७

अर्घाखाँचीको शीतगङ्गा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक बालकको मृत्यु भएको छ । कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको टिप्परले ( ना८ख ६६९८) विपरीत दिशाबाट...

सबै पढ्नुहोस्
लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न