एक महिनाभित्र सरकारी अस्पतालमा लाइन बस्नु पर्दैन: नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहणका क्रममा राष्ट्रिय क्यासर रोग निवारण रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा मन्त्री...
सबै पढ्नुहोस्