समाचार

कती म​त पाउलान प्र​धान​म​न्त्री प्र​चाण्डले ?

कती म​त पाउलान प्र​धान​म​न्त्री प्र​चाण्डले ?

टप खबर शुक्रबार, असार २९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट पाँचौँ पटक विश्वासको मत लिने तयारी गरेका छन् । मुख्य सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले फेरि...

सबै पढ्नुहोस्
बेपत्ता दुई बस अझै भेटिएन, खोजी जारी – गोताखोर परिचालन

बेपत्ता दुई बस अझै भेटिएन, खोजी जारी – गोताखोर परिचालन

टप खबर शुक्रबार, असार २९, २०८१

पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान...

सबै पढ्नुहोस्
गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध

गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध

टप खबर शुक्रबार, असार २९, २०८१

गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका...

सबै पढ्नुहोस्
दुई वटा बस पुरिएको स्थानमा पुगे सेना र प्रहरीहरु

दुई वटा बस पुरिएको स्थानमा पुगे सेना र प्रहरीहरु

टप खबर शुक्रबार, असार २९, २०८१

भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती...

सबै पढ्नुहोस्
पहिरोले बगाएको बस: तीन यात्रुले हाफ फालेर ज्यान जोगाए

पहिरोले बगाएको बस: तीन यात्रुले हाफ फालेर ज्यान जोगाए

टप खबर शुक्रबार, असार २९, २०८१

चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन्। काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाएपछि तीन जना यात्रुले हामफालेर ज्यान जोगाएका हुन्।...

सबै पढ्नुहोस्
त्रिशूलीमा बेपत्ता बसको उद्धारकार्यमा कठिनाइ

त्रिशूलीमा बेपत्ता बसको उद्धारकार्यमा कठिनाइ

टप खबर शुक्रबार, असार २९, २०८१

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले त्रिशुली नदीमा बस बेपत्ता भएको छ। घटनास्थलमा उद्धारकार्यमा कठिनाइ भएको छ। उद्धारकार्यका लागि घटनास्थल जाँदै गरेकाका सशत्र बलको विपद व्यवस्थापन टोली पहिरोले गर्दा बाटैमा...

सबै पढ्नुहोस्
भैरहवा विमानस्थलमा रनवेबाट चिप्लियो बुद्धको जहाज

भैरहवा विमानस्थलमा रनवेबाट चिप्लियो बुद्धको जहाज

बिबिध शुक्रबार, असार २९, २०८१

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।  बिहीबार राति काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर बाहिर पुगेको...

सबै पढ्नुहोस्
कास्की पहिरो अप​डेट: मृ’त्यु हुनेको संख्या ११ पुग्यो

कास्की पहिरो अप​डेट: मृ’त्यु हुनेको संख्या ११ पुग्यो

टप खबर शुक्रबार, असार २९, २०८१

कास्कीमा पहिरोले पुरिएर मृ,त्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृ’त्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११...

सबै पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडकखण्डको पहिरोले बेपत्ता यात्रुको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरोले बेपत्ता यात्रुको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

टप खबर शुक्रबार, असार २९, २०८१

काठमाडौं– नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् ।  साथै उनले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकख​ण्ड अन्त​र्ग​त बिभिन्न​ स्थानमा प​हिरो

नारायणगढ–मुग्लिन सडकख​ण्ड अन्त​र्ग​त बिभिन्न​ स्थानमा प​हिरो

समाचार शुक्रबार, असार २९, २०८१

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको विभिन्न स्थानमा गएराति पहिरो खसेको छ । पहिरोका कारण यातायातका साधनहरु ठप्प भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलताल नजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको भाउ ब​ढ्यो (सुची स​हित)