अस्ट्रेलियाको मेलबर्नमा कोरोना सन्क्रमित बढ्दै गए पछी थप कडाइ गरिएको छ
अस्ट्रेलियाको मेलबर्नमा बिहीबारदेखि पूर्णरुपमा लकडाउन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएसँगै भिक्टोरिया राज्यले मेलबर्न सहरमा लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो ।...
सबै पढ्नुहोस्