अस्ट्रेलियाको मेलबर्नमा बिहीबारदेखि पूर्णरुपमा लकडाउन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा देखिएसँगै भिक्टोरिया राज्यले मेलबर्न सहरमा लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो । बिहीबारदेखि सुरु भएको लकडाउन ६ सातासम्म रहनेछ । बिहीबारदेखि मेलबर्नका अधिकांश पसल र व्यवसायहरु बन्द रहनेछन् । कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिन नदिन लकडाउनमा कडाइ गरिएको भिक्टोरियाको सरकारले बताएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण