समाचार

कांग्रेसले टुंग्यायो ६ मन्त्रीको नाम, आरजु देउवालाई परराष्ट्र मन्त्रालयको जिम्मा

कांग्रेसले टुंग्यायो ६ मन्त्रीको नाम, आरजु देउवालाई परराष्ट्र मन्त्रालयको जिम्मा

टप खबर सोमवार, असार ३२, २०८१

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने ६ जनाको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ मन्त्रीको नाम टुंगाएका हुन् । जसअनुसार प्रकाशमान सिंहले शहरी विकास मन्त्रालयसहित...

सबै पढ्नुहोस्
जसपाले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने

जसपाले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने

टप खबर सोमवार, असार ३२, २०८१

अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ । दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री रहेका थिए...

सबै पढ्नुहोस्
कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जित्यो

कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जित्यो

खेलकुद सोमवार, असार ३२, २०८१

कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले उचालेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो । निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि...

सबै पढ्नुहोस्
यि हुन एमाले बाट मन्त्री बन्नेहरुको नाम

यि हुन एमाले बाट मन्त्री बन्नेहरुको नाम

टप खबर सोमवार, असार ३२, २०८१

नेकपा एमालेले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो । जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् ।...

सबै पढ्नुहोस्
इपिएस मार्फत दक्षिण कोरिया गई फर्किएका श्रमिक पुनः जान पाउने

इपिएस मार्फत दक्षिण कोरिया गई फर्किएका श्रमिक पुनः जान पाउने

टप खबर सोमवार, असार ३२, २०८१

रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया...

सबै पढ्नुहोस्
मनकामनामा केबुलकार ५० दिनका लागि बन्द

मनकामनामा केबुलकार ५० दिनका लागि बन्द

बिबिध सोमवार, असार ३२, २०८१

गोरखाको मनकामनामा रहेको केबुलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ। मर्मत संभार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल...

सबै पढ्नुहोस्
एमाले र कांग्रेसले ल​ग​भ​ग टुंग्याए मन्त्रीको नाम

एमाले र कांग्रेसले ल​ग​भ​ग टुंग्याए मन्त्रीको नाम

टप खबर सोमवार, असार ३२, २०८१

नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरे लगत्तै दुवै दलले आन्तरिक छलफल गरेर मन्त्री टुंगो...

सबै पढ्नुहोस्
त्रिशूली नदीमा बेपत्ता यात्रु र बस: आज पनि खोजी जारी

त्रिशूली नदीमा बेपत्ता यात्रु र बस: आज पनि खोजी जारी

टप खबर सोमवार, असार ३२, २०८१

गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई बस र त्यसमा सवार यात्रुको खोजी आज पनि जारी छ । दुर्घटनामा परेका दुई...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ असार ३१ गते सोमबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ असार ३१ गते सोमबार

अरु सोमवार, असार ३२, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चन्द्रमाको सातौं स्थानको गोचरको शुभ प्रभावले पारिवारिक भेटघाट हुने, मिठो भोजनको प्राप्ति हुने, रमाइलो यात्रा हुने समय छ ।...

सबै पढ्नुहोस्
विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि कार्लोस अल्कारेजले जिते

विम्बल्डन टेनिस प्रतियोगिताको उपाधि कार्लोस अल्कारेजले जिते

खेलकुद सोमवार, असार ३२, २०८१

विश्व नम्बर तीन कार्लोस अल्कारेजले यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् । लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार भएको खेलमा विश्व नम्बर दुई सर्बियन खेलाडी नोभाकजोकोभिचलाई ३–०...

सबै पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी